सुक्राबार विराटनगरमा मार्चप सर्गै वाईसिएल कार्यकताहरु गर्दै
Friday, April 30, 2010
Monday, March 1, 2010
Monday, February 15, 2010
पान्थर यात्रा
लिम्बूवानको फेदेन बजारलाई माथिल्लो डाँडा बाट राम्रै नियाल्ने अवसर मिलेको थियो कुनै दिन । साथै नजिकै रहेको पौवा भन्ायान डाँडामा आदरणीय पत्रकार दईहरु भूपेन्द्र कृष्ण र विष्ण संग लागि गुँरासको साथमा फोटो चिच्न पनि पछी परिएन । यो तस्वीर खिचेको यो महिना ठिक एक वर्ष भयो । जुन समयमा माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको तेस्रो राष्ट्रिय सम्मेलन पान्थरको फेदेन बजारमा सम्पन्न भएको थियो । जहाँ हामी पत्रकारहरुलाई पनि लगिएको थियो ।
Sunday, February 7, 2010
रोदन सहितको विदाई
यसरी तेस्रो मुलुक जाँदै छन् भुटानी शरणार्थीहरु उनिहरुको रहर हाृइन यो वाध्यता हो । तस्वीर आफै बोल्दछ । को कसरी जादैछ ।
Subscribe to:
Posts (Atom)













