Monday, February 15, 2010

पान्थर यात्रा

लिम्बूवानको फेदेन बजारलाई माथिल्लो डाँडा बाट राम्रै नियाल्ने अवसर मिलेको थियो कुनै दिन । साथै नजिकै रहेको पौवा भन्ायान डाँडामा आदरणीय पत्रकार दईहरु भूपेन्द्र कृष्ण र विष्ण संग लागि गुँरासको साथमा फोटो चिच्न पनि पछी परिएन । यो तस्वीर खिचेको यो महिना ठिक एक वर्ष भयो । जुन समयमा माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको तेस्रो राष्ट्रिय सम्मेलन पान्थरको फेदेन बजारमा सम्पन्न भएको थियो । जहाँ हामी पत्रकारहरुलाई पनि लगिएको थियो ।

Sunday, February 7, 2010

रोदन सहितको विदाई


यसरी तेस्रो मुलुक जाँदै छन् भुटानी शरणार्थीहरु उनिहरुको रहर हाृइन यो वाध्यता हो । तस्वीर आफै बोल्दछ । को कसरी जादैछ ।

सुन्दरताको धार्मिक स्थल

किरातहरुको धार्मिक स्थल माङ्सेवुलाई नियालेर देर्दा । यो इलाम स्थित बाँझो ७ लारुम्बामा पर्दछ ।

मनै लोभ्याउने कल्पनाको गुलाफ

मेरो घरमा फुलेका केही फुलहरु जुन मेरो १० वर्षे सानो वुनु कलपनाको परिश्रम हो ।

सडकको व्यापार

झ्ापाको दमक स्थित व्यस्त दमक चौकको नजिकै आपँको व्यापार ।