Monday, February 15, 2010

पान्थर यात्रा

लिम्बूवानको फेदेन बजारलाई माथिल्लो डाँडा बाट राम्रै नियाल्ने अवसर मिलेको थियो कुनै दिन । साथै नजिकै रहेको पौवा भन्ायान डाँडामा आदरणीय पत्रकार दईहरु भूपेन्द्र कृष्ण र विष्ण संग लागि गुँरासको साथमा फोटो चिच्न पनि पछी परिएन । यो तस्वीर खिचेको यो महिना ठिक एक वर्ष भयो । जुन समयमा माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको तेस्रो राष्ट्रिय सम्मेलन पान्थरको फेदेन बजारमा सम्पन्न भएको थियो । जहाँ हामी पत्रकारहरुलाई पनि लगिएको थियो ।

No comments:

Post a Comment