Tuesday, June 8, 2010

मकालु टेलिभिजनको पहिलो सुटिङका तस्वीरहरु ।

Friday, April 30, 2010

माओवादीद्धारा तेस्रो जनआन्दोलन सुरु

सुक्राबार विराटनगरमा मार्चप सर्गै वाईसिएल कार्यकताहरु गर्दै

Monday, February 15, 2010

पान्थर यात्रा

लिम्बूवानको फेदेन बजारलाई माथिल्लो डाँडा बाट राम्रै नियाल्ने अवसर मिलेको थियो कुनै दिन । साथै नजिकै रहेको पौवा भन्ायान डाँडामा आदरणीय पत्रकार दईहरु भूपेन्द्र कृष्ण र विष्ण संग लागि गुँरासको साथमा फोटो चिच्न पनि पछी परिएन । यो तस्वीर खिचेको यो महिना ठिक एक वर्ष भयो । जुन समयमा माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको तेस्रो राष्ट्रिय सम्मेलन पान्थरको फेदेन बजारमा सम्पन्न भएको थियो । जहाँ हामी पत्रकारहरुलाई पनि लगिएको थियो ।

Sunday, February 7, 2010

रोदन सहितको विदाई


यसरी तेस्रो मुलुक जाँदै छन् भुटानी शरणार्थीहरु उनिहरुको रहर हाृइन यो वाध्यता हो । तस्वीर आफै बोल्दछ । को कसरी जादैछ ।

सुन्दरताको धार्मिक स्थल

किरातहरुको धार्मिक स्थल माङ्सेवुलाई नियालेर देर्दा । यो इलाम स्थित बाँझो ७ लारुम्बामा पर्दछ ।

मनै लोभ्याउने कल्पनाको गुलाफ

मेरो घरमा फुलेका केही फुलहरु जुन मेरो १० वर्षे सानो वुनु कलपनाको परिश्रम हो ।